बारीको कान्लो मिचियो केहि बोलीन, सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको . खेतको आली मिचियो केहि बोलीन पछाडी फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ यस पाली त सिमानामा देशै मिचिएको छ ईतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा कुल्चीने सामू अहिले त मलाई मेरो खीया लागेको खुकुरी उधाउने रहर जागेको छ ।
सलाम छ देसका पहरेदारहरुलाई, धिक्कारछ ति दक्षिणका मतियारहरुलाई !!!
जवाब देंहटाएंहो उठाउ खुकुरि लगाउधार, लड्नलाई बन तयार !!देशको छातीमा कुल्चीनेको गर्नुपर्छ संहार !!!!
अपडेट गरौन हो !!!!
जवाब देंहटाएं