शुक्रवार, 26 जून 2009

२०६६-०३-०६ शनिबार

फ़ोन गर्ने साथी को नाम
१) सरोज कार्की - बालाजू- कबिता
२) गंगाराम पाण्डे - कीर्तिपुर - गीत
३) मनोज बरायाली - छाउनी - कबिता
४) अशोक कुवर नेत्र - चबहिल - कबिता
५) अतृप्त पाण्डे - काठमांडू -कबिता
६) रमेश सापकोटा - स्वयम्भू - गजल
७)बुद्द शाक्य -जउलाखेल - कबिता
८) सुडिस थापा मगर - पाटन - गीत
९)थकित योद्दा - धुलिखेल - कबिता
१०) राम खड्का - सिन्दुपल्चोक जलबिरे गीत

बुधवार, 17 जून 2009

listen on line use this link

RADIO MIRMIRE 89.4
on line on air any time. www.radiomirmire.com/online.html
5.30AM TO 10.00 PM
SUNAULO BIHANI :10.00AM-11.00AM FRIDAY AND SATURDAY

गुरुवार, 11 जून 2009

हाम्रो बारेमा सानो परीचय

रेडियो मिर्मिरे ८९.४ मेगाहर्ग

सुनौलो बिहानी

नया nepal का लगी संचार जनताका लागी रेडियो भन्ने नारा का साथ स्थापित रेडियो ८९.४ मेगाहर्ग मा बजने गर्छ यो रेडियो को उदेश्य भनेको बिसूध्य जनता को रेडियो बन्नू हो ।
त्येसैले हामीले जनमुखी कार्यक्रम गरेका छौ ।
हाम्रो क्रार्यक्रम शुक्रबार र शनिबार प्रसारण हुन्छ । शुक्रबार को कार्यक्रम सामाजिक कार्य क्रम हो भने शनि बार को कार्यक्रम साहित्यिक कार्यक्रम हो । प्रसारण हुने समय

शुक्रबर र शनिबार १०-11 बजे (नेपाली समय)
you can use this link listen live
www.radiomirmire.com
friday & saturday 10-11 am (in nepali time)
name of program sunaulo bihani
R.P.Srijan & S.P.Chaulagin

सोमवार, 8 जून 2009

२०६६-०२-०९ शनिबार

यो हप्ता उत्त्क्रिट्र हुनु भएका साथीको कबिता
युबराज नास्तिक -बगाबजर का साथी


कालो खैरो रंगका कुकुरहरू
कालो खैरो रंगका कुकुरहरू नौगारिदै मेरो धैलोमाँ
खुट्टा उचालेरा जिब्रो नाय्कदै पिच्च
सिंचन गर्छ ।
भुस्याहा कुकुरहरू पछि पछि लार्खाराउछं सुग्छन र दौदिन्छान ।
फोहोरमा हात चोबलेरा धैलो उघार्नु मेरो कर्तब्ब होइन
त्यसैले मानबिया चरित्र बोकेर नर्नर् को कर्कस्ता पखाल्न खोज्दैमा
मेरै दैलो म बाट बंचित कसरी हूँन सक्छ
आयातित कुकुरहरूले आफ्नै ढोका फोरौदा
स्यलुत गर्नुपर्छ भने घर कसरी मेरो हूँन सक्छ
क्रास गरिएका भुस्याहाहरु लाखेत्ना
ढोका बजर्नु पर्यो भने घरको स्यमित्वा मेरै अधीनम हुनुपर्छ
खबरधर खुट्टा उचालेरा पिच्चा सिंचन गर्न निषेध छ
कालो खैरी रंग का कुकुर हरु
कलि खैरी रंगका कुकुर हरु