यहाँ हरुलाई पुन: स्वागत छ । म आर् पि सृजन, यो साईडमा धेरै समय देखी केहि कुरा लेख्न पाईएको छैन र । अहिले म नेपाल बाहिर छु तर पनि कुनै न कुनै माध्यम बाट यहाँहरुको नजिक छिट्टै नै आउने प्रयासमा रहने छु
धन्यबाद !
SUNAULO BIHANI
गुरुवार, 11 अगस्त 2011
शनिवार, 26 दिसंबर 2009
हाम्रो समय अब शुक्रबार र शनिबार बिहान ८ बजे देखि ९ बजे सम्म हुने भयो ।
यहाँ हरुले सुन्दै आउनु भएको हाम्रो कार्यक्रम सुनौलो बिहानि अब २०६६-०९-१५ गते देखि बिहान ८ बजे देखि ९ बजे सम्म भएको छ ।
शुक्रवार, 31 जुलाई 2009
थोरै टिप्स
बारीको कान्लो मिचियो केहि बोलीन, सोचेँ छिमेकी हो गार्हो सार्हो पर्दा काम लागेको . खेतको आली मिचियो केहि बोलीन पछाडी फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ यस पाली त सिमानामा देशै मिचिएको छ ईतिहास पल्टाएँ न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ मेरो देशको छातीमा कुल्चीने सामू अहिले त मलाई मेरो खीया लागेको खुकुरी उधाउने रहर जागेको छ ।
शुक्रवार, 24 जुलाई 2009
शुक्रवार, 26 जून 2009
२०६६-०३-०६ शनिबार
फ़ोन गर्ने साथी को नाम
१) सरोज कार्की - बालाजू- कबिता
२) गंगाराम पाण्डे - कीर्तिपुर - गीत
३) मनोज बरायाली - छाउनी - कबिता
४) अशोक कुवर नेत्र - चबहिल - कबिता
५) अतृप्त पाण्डे - काठमांडू -कबिता
६) रमेश सापकोटा - स्वयम्भू - गजल
७)बुद्द शाक्य -जउलाखेल - कबिता
८) सुडिस थापा मगर - पाटन - गीत
९)थकित योद्दा - धुलिखेल - कबिता
१०) राम खड्का - सिन्दुपल्चोक जलबिरे गीत
१) सरोज कार्की - बालाजू- कबिता
२) गंगाराम पाण्डे - कीर्तिपुर - गीत
३) मनोज बरायाली - छाउनी - कबिता
४) अशोक कुवर नेत्र - चबहिल - कबिता
५) अतृप्त पाण्डे - काठमांडू -कबिता
६) रमेश सापकोटा - स्वयम्भू - गजल
७)बुद्द शाक्य -जउलाखेल - कबिता
८) सुडिस थापा मगर - पाटन - गीत
९)थकित योद्दा - धुलिखेल - कबिता
१०) राम खड्का - सिन्दुपल्चोक जलबिरे गीत
बुधवार, 17 जून 2009
listen on line use this link
RADIO MIRMIRE 89.4
on line on air any time. www.radiomirmire.com/online.html
5.30AM TO 10.00 PM
SUNAULO BIHANI :10.00AM-11.00AM FRIDAY AND SATURDAY
on line on air any time. www.radiomirmire.com/online.html
5.30AM TO 10.00 PM
SUNAULO BIHANI :10.00AM-11.00AM FRIDAY AND SATURDAY
गुरुवार, 11 जून 2009
हाम्रो बारेमा सानो परीचय
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ग
सुनौलो बिहानी
नया nepal का लगी संचार जनताका लागी रेडियो भन्ने नारा का साथ स्थापित रेडियो ८९.४ मेगाहर्ग मा बजने गर्छ यो रेडियो को उदेश्य भनेको बिसूध्य जनता को रेडियो बन्नू हो ।
त्येसैले हामीले जनमुखी कार्यक्रम गरेका छौ ।
हाम्रो क्रार्यक्रम शुक्रबार र शनिबार प्रसारण हुन्छ । शुक्रबार को कार्यक्रम सामाजिक कार्य क्रम हो भने शनि बार को कार्यक्रम साहित्यिक कार्यक्रम हो । प्रसारण हुने समय
शुक्रबर र शनिबार १०-11 बजे (नेपाली समय)
you can use this link listen live
www.radiomirmire.com
friday & saturday 10-11 am (in nepali time)
name of program sunaulo bihani
R.P.Srijan & S.P.Chaulagin

सदस्यता लें
संदेश (Atom)